العقيدة الميسرة

كتاب قيم يبين العقيدة الإسلامية بطريقة سهله وميسرة، وهو على نسق الترتيب النبوي لأصول الإيمان الستة المذكورة في حديث جبريل المشهور، معتمداً على نصوص الوحيين فقط : الكتاب العزيز، والسنة المطهرة، جاعلاً تحت كل أصل ما يتضمنه من مفردات ، مذيلاً إياه ببيان من ضل في ذلك الباب، والرد عليه دون إطناب.

कुरआन र सुन्नतमा आधारित सरल आस्था

विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको साथीहरु हुनुहुन्थ्यो , चाहे त्यो शिक्षा आर्जनको बाटो होस वा कर्मको बाटो ।

प्रिय पाठक ! तपाईंको हातमा भएको यो सानो पुस्तकमा लेखकले इस्लामिक आस्था र त्यस विपरीत कुराहरु प्रस्ट्याउन खोज्नुभएको छ , जुन धर्मको सबैभन्दा महत्वपूर्ण भाग हो । साथै त्यो कुरा तपाईं समक्ष पुर्याउने कोसिस गर्नुभएको छ , जुन कुरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँको साथीहरु मान्नुहुन्थ्यो ।

अल्लाह तआलासँग हामी दुवा गर्दछौं कि मुसलमानहरुलाई यस पुस्तकबाट धेरैभन्दा धेरै फाइदा पुर्याउन र पुस्तकको लेखक , अनुवादक , प्रकाशक , वितरक , सहित डिजाइनर र पुनरावलोकन गर्ने अनि यसको तयारीमा सहयोग गर्ने सबै जनालाई राम्रो प्रतिफल देउन् । आमीन

كتب قد تهمك

من عقائد الشيعة باللغة البشتو

لقمان حكيم عبدالبصير

معالم الدين ( دروس ميسرة في أصول الدين )

عبدالعزيز بن داخل المطيري

كل بدعة في الدين ضلالة

عبد الرحمن بن عبد الكريم الشيحة

الأسئلة والأجوبة فى العقيدة

صالح بن عبد الرحمن الأطرم

حصن المؤمن

عبد الرحمن بن عبد الكريم الشيحة